दफा ४०
कुर गरेको मानिने
कसैले देहाय बमोजिमको कार्य गरे वा गराएमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछ:-
(क) दफा ९ बमोजिम अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन गरेमा,
(ख) दफा/११ को उपदफा (४) विपरीत खाद्य व्यवसाय गरेमा,
(ग) दफा १३ बमोजिम पैठारी गर्नुअघि स्वीकृति वा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेमा,
(घ) दफा १५ को खण्ड (क), (ख), (ङ), (च)वा
(छ) विपरीत दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गरेमा वा बिक्री वितरणमा राखेमा,
(ङ) दफा १५ को खण्ड (ग) वा (घ) विपरीत दूषित खा पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गरेमा वा बिक्री वितरणमा राखेमा,
(च) दफा १६ विपरीत न्यूनस्तरका खा पदार्थको उत्पादन, प्रशोधन, निकासी, (पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण (गरेमा वा बिक्री वितरणमा राखेमा,
(छ) दफा १७ विपरीत ढाँटी वा झुक्याई खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा. बिक्री वितरण गरेमा वा बिक्री वितरणमा राखेमा,
(ज) दफा १८ विपरीत खाद्य पदार्थमा खाद्य योगशील वा खाद्य प्रशोधन सहयोगी पदार्थ प्रयोग गरेमा,
(झ) दफा १९ बमोजिम लेबल नलगाई वा सो दफा विपरीत खा पदार्थको लेबलिङ् गरी बिक्री बितरण गरेमा,
(ज) ८ दफा २०, २१, २२, रर, २४ वा २५ विपरीत क्रमशः उत्पादक, प्रशोधनकर्ता तथा प्याकेजिङ्गकर्ता, पेठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवाप्रदायकले पूरा गर्नु पर्ने कुनै दायित्व पूरा नगरेमा वा दायित्वको उल्लङ्घन हुने काम गरेमा,
(ट) दफा ३३ बमोजिम बिक्री वबितरणबाट हटाइएको वा रोक लगाएको खाद्य पदार्थ फुकुवा नगर्दै त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरेमा,
(ठ) दफा ३५ बमोजिम दिइएको आदेश पालना नगरेमा,
(ड) दफा इद को उपदफा (%) विपरीत फिर्ता माग गरेको वा फिर्ता गर्ने, आदेश भएको खाद्य पदार्थ बिक्री वितरण गरेमा, वा
(ढ) यस ऐन विपरीत अन्य कुनै कार्य गरेमा ।